कर्मचारी आवश्यकता !!!

प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५

यस सुदूरसमाचार डट कमलाई निम्न बमोजिमको जनशक्ति आवश्यक परेको हुँदा इच्छुकले सम्पर्क गर्न सक्नुहने छ ।

डेस्क इडिटरः- २ जना

रिपोर्टरः- डडेल्धुरा, डोटी, बाजुरा, अछाम र बझाङमा १—१ जना तथा कैलाली र कञ्चपुरमा २—२ जना जिल्ला रिपोर्टर र प्रत्येक जिल्लाका स्थानीय तहमा १—१ जना स्थानीय रिपोर्टर

सेवा सुविधाः- कम्पनीको नियमानुसार र आपसी समझादारीमा

योग्यताः- समाचार बुझेको र समाचार लेख्न र रिपोर्टीङमा दख्खल राख्ने, कक्षा १२ उत्तिर्ण

सम्पर्कः- [email protected]

फोन:- 9848763689