जनता बैंक १० औं वर्षमा प्रवेश, बृद्धाश्रमलाई खाद्यान्न वितरण

प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५

जनता बैंक लिमिटेड १० औं वर्षमा प्रवेश गरेको छ । १० औं वर्षमा प्रदेश गरेको अवशरमा बैंकको गोकुलेश्वर दार्चुलास्थीत शाखाले एक बृद्धाश्रमलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ ।

गोकुलेश्वोर शाखाले ॐ शान्ति बृदा आश्रम मालिकार्जुन जगतपुरी धाममा कपडा, खाध्यान्न र फलफूल बितरणे गरेको बताइएको छ । गोकुलेश्वर शाखाका शाखा प्रवन्धक सुनिल कुमार लामाले उक्त सामग्री वितरण गरेका थिए ।