तपाई आज कसरी व्यतित हुँदैछ ? हेर्नुहोस राशिफल

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

२०७६, भाद्र १८ गते बुधबार

मेष

दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

वृष

दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मिथुन

दिन राम्रो रहनेछ । मनमा चिन्ता घट्नेछ । टाढाबाट शुभ समाचार मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।

कर्कट

दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

सिंह

दिन सार्थक रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ ।

कन्या

दिन लाभदायक नै रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ निर्णय क्षमतामा वृद्धि हुनेछ ।

तुला

दिन भाग्योदयकारक रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ ।

वृश्चिक

दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । मन खिन्न हुन सक्छ । खर्चमा वृद्धि हुनेछ ।

धनु

दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा प्रसन्नता छाउनेछ ।

मकर

दिन अनुकूल रहनेछ । मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मुख्य काम गरिनेछ ।

कुम्भ

दिन सार्थक रहनेछ । मानवतावादी र अध्यात्मवादी चिन्तन बढ्नेछ । शरीर पनि निकै स्वस्थ हुनेछ । मुख्य कार्यक्रम बन्नेछ ।

मीन

दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । मन खिन्न हुन सक्छ । मुख्य कामको आशा नगर्नु नै बेस हुनेछ ।