पत्याउनुहुन्छ ? यी हुन ६० सन्तानका डाक्टर बुवा !

एक चिकित्सकका ६० सन्तान छन् भन्दा पत्याउनुहुन्छ ? तपाई पत्याउनुहोस या नपत्याउनुहोस् तर नेदरल्यान्डका एक चिकित्सकको कथा यस्तै छ । हो । उनले कृत्रिम गर्भाधारण गर्न आउने महिलाले ल्याएको शुक्रकीट साटेर आफ्नो शुक्रकीट हाल्दै...

पुरा पढ्नुहोस
जनता बैंक १० औं वर्षमा प्रवेश, बृद्धाश्रमलाई खाद्यान्न वितरण

जनता बैंक लिमिटेड १० औं वर्षमा प्रवेश गरेको छ । १० औं वर्षमा प्रदेश गरेको अवशरमा बैंकको गोकुलेश्वर दार्चुलास्थीत शाखाले एक बृद्धाश्रमलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ । गोकुलेश्वोर शाखाले ॐ शान्ति बृदा आश्रम...

पुरा पढ्नुहोस
निर्मला प्रकरणः पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा, हदैसम्मको कारवाही माग

कञ्चनपुर । निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा परेको हो । जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारले पीडितहरुलाई एक करोड सहयोग गर्ने घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड...

पुरा पढ्नुहोस
यी हुन सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका ५ जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा पाँच जनालाई सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि...

पुरा पढ्नुहोस
भीषण हावाहुरीबाट घाइते भएकाहरुलाई भेटेपछि देउवाले यस्तो भने

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले हावाहुरी प्रभावित क्षेत्रमा छन् । आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि सभापति देउवा त्यहाँ गएका हुन् । ‘सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने...

पुरा पढ्नुहोस
६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सोमबार साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । आइतबार बारा र पर्सा जिल्लामा हावाहुरीले ठूलो जनधनको क्षति गरेपछि प्रभावितलाई राहत र उद्धार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली घाइतेहरुलाई भेट्न कलैया अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित क्षेत्रको निरिक्षणमा छन् । अहिले प्रधानमन्त्री हावाहुरीबाट घाइते भएकाहरुर्लाइ भेट्न कलैया अस्पताल पुगेका छन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा पनि...

पुरा पढ्नुहोस
हावाहुरी पीडितलाई राजपाद्वारा ५ लाख सहयोग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५...

पुरा पढ्नुहोस
नेकपाका सांसदले प्रभावित क्षेत्रका परिवारलाई एक दिनको तलब दिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले हावाहुरी प्रभावित क्षेत्रका परिवारलाई एक दिनको पारिश्रमिक दिने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक...

पुरा पढ्नुहोस
हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीले गरे हेलिकोप्टरबाट निरिक्षण

काठमाडौं । गएराति हावाहुरीबाट प्रभावित क्षेत्रको निरिक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर चढेर पुगेका छन् । प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् । आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीसहितको टोली...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहितको टोली पर्सा र बाराका लागि प्रस्थान

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरका छन् । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको...

पुरा पढ्नुहोस