भीमदत्त नगर र इजरायली दूतावासबीच सहयोग आदानप्रदानमा छलफल

महेन्द्रनगर, ५ मंसिर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी छलफल गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका उप प्रमुख ताल सवरतुमनबीच...

पुरा पढ्नुहोस
जौलजिवी मेलाः व्यापारी भन्छन् जुम्ली घोडाको व्यापार घट्यो

एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै...

पुरा पढ्नुहोस
नेकपाका प्रदेश अध्यक्ष सहितको टोली झिलमिला ताल अवलोकनमा

महेन्द्रनगर, ३ मंसिर । सत्तारुढ दल नेकपा प्रदेश अध्यक्षसहितको टोलीले झिलमिला तालको अवलोकन गरेको छ । सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, प्रदेश सभासद् लाल बहादुर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तिहरुले झिलमिला तालको अवलोकन गर्न निस्किएका हुन्...

पुरा पढ्नुहोस
सयौ बर्ष पूरानो ऐतिहासिक जोलजिवी मेला शुरु

दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ बर्ष पहिलेदेखी लाग्दै आएको मेला शुरु भएको छ । यो बर्षदेखी मालिकार्जुन गाउँपालिकाको पहलमा पहिलो पटक सदियौ पूरानो...

पुरा पढ्नुहोस
झिलमिला ताल संरक्षणको लागि गुरु योजना बनाइने

महेन्द्रनगर, २८ कार्तिक । भीमदत्त नगरपालिकाले गुरु योजना बनाएर झिलमिला ताल संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला तालसहित कालिताल झरना, ताराकोट, गहुताणी खोलालाई समेटेर गुरु योजना...

पुरा पढ्नुहोस
दार्चुलाका खेलाडी-धारचुलामा जुवाडी

दार्चुला । दशैतिहारमा जुवा खेल्ने धेरैको बानी हुन्छ । केहिको बाह्रैमास जुवानै खेल्ने पेशा हुन्छ । पेशामा लागेको जुवाका खेलाडीहरु यस वर्ष शुरु देखि नै दार्चुलामा कडाई गरेपछि विकल्पको रुपमा भारतीय बजार धारचुलामा खेल खेल्ने...

पुरा पढ्नुहोस
अज्ञात समूहद्धारा विद्यालयमा तोडफोड लाखौको क्षति

दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित लटिनाथ उमावि रस्कोटको विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड भएको हो । शुक्रबार राती नै विद्यालयमा तोडफोड भएपनि...

पुरा पढ्नुहोस
बझाङमा ठेकेदारलाई सम्मान : दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार

बझाङ | दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार, स्थानीयवासी र सरकारी कार्यालयद्वारा प्रशंसा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा...

पुरा पढ्नुहोस
इन्सेकद्धारा बालिकालाई आर्थिक सहयोग हस्तान्तरण

दार्चुला । इन्सेक दार्चुलाले महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्र बसेका बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले घरमै पुगेर आर्थिक...

पुरा पढ्नुहोस
अपहरण : बालिका पहरेदारमा प्रहरी भूमिका, समुदायमा प्रहरी पुग्दा सूचना पहुँच बढ्दै

दार्चुला । महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्री साँझ पख भान्छामा पसिन् । चिया पकाउने सुरसार गर्दै थिइन् । बेलुकीको साढे छ बजेको थियो । बत्तिहरु धमधम बाल्न थालेका थिए । बालिकाले...

पुरा पढ्नुहोस
संरक्षणको अभावमा सुक्दैछ पातालभूमेश्वर तालको पानी

बैतडी : सुर्नया गाउँपालिका–२ स्थित पातालभूमेश्वर धाममा रहेको पातालभूमेश्वर तालको संरक्षण नहुँदा पानी सुक्दै गएको छ। पातालभूमेश्वर परिसरमा रहेको प्राकृतिक तालमा पहिलाको तुलनामा पानी कम हुँदै गएको स्थानीय मोहनबहादुर बिष्टले बताए। तालमा पहिला धेरै पानी...

पुरा पढ्नुहोस
प्रहरीकाे सेटिङमा तस्करी मौलायाे : स्थानीय

धनगढी : कैलालीका चोर नाका हुँदै अबैध सामग्री नेपाल भित्रिरहेका छन्। पछिल्लो तीन महिनामा बरामत भएको अबैध सामग्रीको तथ्यांकले पनि कैलालीमा तस्करी मैलाएको प्रष्ट पारेको छ। गतआर्थिक वर्षमा भन्सार छली आएको करिब ९७ लाख ८६...

पुरा पढ्नुहोस