जीप ब्यवासायि यात्रुबाट तेब्बर भाडा असुल्दै

दार्चुला । प्रहरीले जीपका पछाडीका सिटहरु हटाएसंगै यातायात ब्यवसायिले यात्रुको ढाड सेक्नेगरी मनपरी भाडा असुल गरीरहेका छन् । गाडी चालक तथा शाहुहरुले यात्रुहरुबाट तेब्बर बढी भाडा लिइरहेका हुन् । प्रहरीले जीपहरुको पछाडीका सीट अबैधानिक भन्दै हटाइदिएपछि...

पुरा पढ्नुहोस
भारतसँग बेलौरीमा नयाँ भन्सार नाका खोल्ने प्रस्ताव

विमल धामी/कञ्चनपुर, मंसिर ६ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव अघि सारिएको छ । पञ्चायतकालिन समयमा कैलाली–कञ्चनपुरको एउटै सदरमुकाम रहेको बेलौरीमा अहिले छोटी भन्सार छ तर, भारततिर भन्सार नभएका...

पुरा पढ्नुहोस
सांसद डा. दिपकप्रकाश भट्टले छाने आफ्नो क्षेत्रमा महत्वपूर्ण योजना

कञ्चनपुर, मंसिर ६ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले आफ्नो क्षेत्रको लागि योजना छानेका छन् । भट्टले छानेका योजनाहरुमा दुई स्थानीय तहका विपन्न र भूमिहिन बासिन्दाका लागि आवास...

पुरा पढ्नुहोस
जोलजिवी मेला महोत्सब सम्पन्न, भारततर्फ ८ गते सम्म मेला सञ्चालन हुने

दार्चुला । नेपाल र भारतको सीमानामा रहेको जोलजिवीमा एक सातादेखी ऐतिहासिक तथा व्यापारिक मेला लागिरहेको छ । बर्षौ पहिलेदेखि सञ्चालन हुँदैआएको मेला भारततर्फ हरेक वर्ष १४ नोभेम्बर र नेपालतर्फ मंसीर १ गतेबाट शुरु भएर...

पुरा पढ्नुहोस
भीमदत्त नगर र इजरायली दूतावासबीच सहयोग आदानप्रदानमा छलफल

महेन्द्रनगर, ५ मंसिर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी छलफल गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका उप प्रमुख ताल सवरतुमनबीच...

पुरा पढ्नुहोस
जौलजिवी मेलाः व्यापारी भन्छन् जुम्ली घोडाको व्यापार घट्यो

एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै...

पुरा पढ्नुहोस
नेकपाका प्रदेश अध्यक्ष सहितको टोली झिलमिला ताल अवलोकनमा

महेन्द्रनगर, ३ मंसिर । सत्तारुढ दल नेकपा प्रदेश अध्यक्षसहितको टोलीले झिलमिला तालको अवलोकन गरेको छ । सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, प्रदेश सभासद् लाल बहादुर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तिहरुले झिलमिला तालको अवलोकन गर्न निस्किएका हुन्...

पुरा पढ्नुहोस
सयौ बर्ष पूरानो ऐतिहासिक जोलजिवी मेला शुरु

दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ बर्ष पहिलेदेखी लाग्दै आएको मेला शुरु भएको छ । यो बर्षदेखी मालिकार्जुन गाउँपालिकाको पहलमा पहिलो पटक सदियौ पूरानो...

पुरा पढ्नुहोस
झिलमिला ताल संरक्षणको लागि गुरु योजना बनाइने

महेन्द्रनगर, २८ कार्तिक । भीमदत्त नगरपालिकाले गुरु योजना बनाएर झिलमिला ताल संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला तालसहित कालिताल झरना, ताराकोट, गहुताणी खोलालाई समेटेर गुरु योजना...

पुरा पढ्नुहोस
दार्चुलाका खेलाडी-धारचुलामा जुवाडी

दार्चुला । दशैतिहारमा जुवा खेल्ने धेरैको बानी हुन्छ । केहिको बाह्रैमास जुवानै खेल्ने पेशा हुन्छ । पेशामा लागेको जुवाका खेलाडीहरु यस वर्ष शुरु देखि नै दार्चुलामा कडाई गरेपछि विकल्पको रुपमा भारतीय बजार धारचुलामा खेल खेल्ने...

पुरा पढ्नुहोस
अज्ञात समूहद्धारा विद्यालयमा तोडफोड लाखौको क्षति

दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित लटिनाथ उमावि रस्कोटको विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड भएको हो । शुक्रबार राती नै विद्यालयमा तोडफोड भएपनि...

पुरा पढ्नुहोस
बझाङमा ठेकेदारलाई सम्मान : दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार

बझाङ | दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार, स्थानीयवासी र सरकारी कार्यालयद्वारा प्रशंसा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा...

पुरा पढ्नुहोस