डीपीएलका उत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने, कसरी छानिन्छ उत्कृष्ठ ?

धनगढी । धनगढी प्रिमियिर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने भएको छ । धनगढीमा चैत १७ गतेदेखि हुने डीपीएल २० क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने भएको हो । आयोजक धनगढी...

पुरा पढ्नुहोस
कञ्चपुरमा भिमदत्त नगरपालिका स्तरीय माध्यमिक विद्यालय खेलकूद प्रतियोगिता सुरु

कञ्चनपुर, ५ फागुन । भीमदत्त नगरपालिका स्तरीय माध्यमिक विद्यालय खेलकूद प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर सदरमुकामस्थित कबर्ड हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुरेन्द्र विष्टले गरे । भीमदत्त नगरपालिकाको सामाजिक विकास शाखाले...

पुरा पढ्नुहोस
उपाधी भिडन्तः पारस खड्काको सतक, नेपालले उपाधी रक्षा गर्न सकेन्

काठमाडौं । डिभिजन २ अन्तर्गतका प्रतियोगिताहरु आज सम्पन्न भएका छन् । प्रतियोगिताको उपाधी युएइले जितेको छ । भने नेपाल उपविजेता बनेको छ । आज भएको फाईनल खेलमा नेपाल टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले पुरै...

पुरा पढ्नुहोस
विश्व क्रिकेट लिग डिभिजन २ः नेपाल ओमानसँग पराजित

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । भरखरै सम्पन्न खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै...

पुरा पढ्नुहोस
नेपाली किशोरको आइपिएल यात्रा

नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली...

पुरा पढ्नुहोस
आइपिएलमा सन्दिप (भिडियो रिपोर्ट)

नेपाली क्रिकेटले नयाँ ईतिहास रचेको छ । १७ वर्षे ‘लेगस्पिनर’ सन्दिप लामिछाने संसारकै सबैभन्दा ब्यसायिक क्रिकेट लिग आइपिएलमा छनौट भएपछि नयाँ इतिहास लेखिएको हो । आइपिएल अर्थात ईण्डियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली...

पुरा पढ्नुहोस
अध्यक्ष ओली र दाहालबीच भेटवार्ता, मूख्यमन्त्री बाँडफाँटमा कुरो मिलेन

काठमाडौं, माघ १४ । पार्टी एकताको लागि पछिल्ला दिनमा सक्रियता बढाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार...

पुरा पढ्नुहोस