गौचरन बन्दै २५ बर्षदेखि बन्द गोकुलेश्वर विमानस्थल

दार्चुला । दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल विगत २५ बर्षदेखि बन्द रहेको छ । यो विमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य केहि विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तिम तयारीमा रहदाँ गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत भएको छ । आर्थीक,...

पुरा पढ्नुहोस
छाङरुमा सशस्त्र प्रहरीको विओपी राख्न जग्गा व्यवस्थापन

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बाह्रै महिना बस्ने गरी सशस्त्र प्रहरी वलको विओपी स्थापनाकालागि जग्गा व्यवस्थापनको बिषयमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको स्थानीय लगायत सरोकारवालाहरुको...

पुरा पढ्नुहोस
गाेकुलेश्वरमा निगालोबाट उत्पादित सामग्रीको व्यापार बढ्दो

दार्चुला । शिवरात्रीको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ । सयौं वर्षदेखि स्थानीय उत्पादनको कारोबार गर्न लाग्ने मेलामा यो वर्ष निंगालोबाट उत्पादित सामाग्रीको कारोबार बढेको हो । गोकुलेश्वरको चौलानी...

पुरा पढ्नुहोस
नेपाल-भारत मैत्री भवन महेन्द्र माबिलाइ हस्तान्तरण (फोटोफिचर)

दार्चुला । महाकाली नगरपालिका ४ खलंगास्थित महेन्द्र नमुना माबिमा भारतीय राजदुतावासको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन एक औपचारीक कार्यक्रमकाबिच बिद्यालयलाइ हस्तान्तरण गरिएको छ । जिल्लामै सबैभन्दा बढी बिद्यार्थीको चाप रहेको माबि खलंगामा २०७१...

पुरा पढ्नुहोस
शोकमग्न दार्चुला : जीप दुर्घटनामा ज्यान गुमाएकाको अन्त्येष्टि

दार्चुला। अकल्पनिय जीप दुर्घटनाका कारण दार्चुला जिल्ला शोकमा डुबेको छ । बिवाहको भोज खाएर घर जान हिडेर एकै परिवारका तीन जनाले घर नपुग्दै मृत्युवरण गरे । बेलुका छिट्टै घर फर्कीने बाचा गरेर नागरीकता बनाउँन...

पुरा पढ्नुहोस
लाली पुलको नेपाल-भारत संयुक्त अनुगमन

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा नेपालको छिरबिला र भारततर्फको डौडा जोड्ने गरी दुई महिना पहिले नै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सञ्चालनमा आउन सकेको छैन् । अहिलेसम्म भारतीय पक्षले पुलमा आवतजावतकालागि...

पुरा पढ्नुहोस
दार्चुला महोत्सब २०७५ को तयारी तिब्र

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी तिब्र रुपमा भइरहेको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख,...

पुरा पढ्नुहोस
हिउँ फुलको उपत्यका, प्राकृतिक विविधताको अनाम घाटी ब्यास क्षेत्र (फोटोफिचर)

लोकेन्द्र प्रसाद जोशी /प्रकाश चन्द्र मिश्र दार्चुला । दार्चुला जिल्लामा थुप्रै धार्मीक, सास्कृतिक, प्राकृतिक, पर्यटकिय स्थलहरु गुमनाम भएका छन् । अपार प्राकृतिक सुन्दरताको खानी दार्चुलाको व्यास तपोभूमिलाइ धेरै दृष्टिकोणबाट पर्यटकिय गन्तब्य बनाउँन सकिने सम्भाबना रहेको...

पुरा पढ्नुहोस
अपहरण : बालिका पहरेदारमा प्रहरी भूमिका, समुदायमा प्रहरी पुग्दा सूचना पहुँच बढ्दै

दार्चुला । महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्री साँझ पख भान्छामा पसिन् । चिया पकाउने सुरसार गर्दै थिइन् । बेलुकीको साढे छ बजेको थियो । बत्तिहरु धमधम बाल्न थालेका थिए । बालिकाले...

पुरा पढ्नुहोस
युवतीको मन जित्ने आठ तरिका

दार्चुला । आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन् । घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र...

पुरा पढ्नुहोस
बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)

दार्चुला । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्तरगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको...

पुरा पढ्नुहोस
स्वर्गिय प्रेमसिह धामी स्मृति दिवस यसरी मनाइयो

दार्चुला । कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने स्वर्गिय नेता प्रेम सिह धामीको बुधबार एक्काइसौ स्मृति दिवस मनाइएको छ । बिक्रम सम्बद २००९ साल भदौ १९...

पुरा पढ्नुहोस