सुदूरपहाड : भगवान भरोसामा कष्टपूर्ण यात्रा

दार्चुला । यहाँका ग्रामीण बासिन्दा बर्षौदेखी भगवान भरोसामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पटक पटक ग्रामीण कच्ची सडकदेखी कालोपत्रे भएको राजमार्ग क्षेत्रमा समेत साना ठुला दुर्घटना भइरहन्छन । तर सडक सुधार तथा स्तरोन्नती...

पुरा पढ्नुहोस
दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा

दार्चुला । स्थानीय तह गठन भएको दुई बर्ष हुँदा समेत अधिकासं स्थानीय तहहरुले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । नौँ वटा स्थानीय तह रहेको दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा सञ्चालीत छन्...

पुरा पढ्नुहोस
ओझेलमा ऐतिहासिक उकु महल, संरक्षणको पर्खाइ

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक श्री उकु महलको भग्नावशेष संरक्षण तथा पुन. निमार्णको पर्खाइमा छ । मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन...

पुरा पढ्नुहोस
दार्चुला-तिकंर सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीसंग माग

दार्चुला। महाकाली काेरिडाेर अन्तरगत उत्तरी छिमेकी मुलुक चीन जोड्ने दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग माग गरेका छन् । बुधबार प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
जिल्ला अदालत दार्चुलाको बार्षिक कामकाज

दार्चुला । जिल्ला अदालत दार्चुलाले चालु आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक कार्ययोजनाबारे जिल्लास्थित सञ्चारकर्मीहरुसंग अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरेको छ । अदालतमा मुद्धा दर्ता तथा फैसलाको अवस्था, जरीवाना कैद असुलको अवस्था, न्यायमा नागरीकको पहुचँ र...

पुरा पढ्नुहोस
दार्चुला महोत्सब २०७५ को तयारी र आकर्षणहरु (बिस्तृतमा)

सुदूर समाचार, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी भइरहेको छ । महोत्सब सञ्चालन गर्नकालागि उद्योग बाणिज्य संघ दार्चुलाका...

पुरा पढ्नुहोस
सासंद ठगुन्ना र बडूको सहमतिमा ४ करोडका २० योजना (बिस्तृतमा हेर्नुहोस्)

दार्चुला । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत प्रतिनिधिसभाको एक मात्र निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा चार करोड बजेटका २० ओटा योजना सञ्चालन हुने भएका छन् । प्रतिनिधिसभामा प्रतक्ष्य निर्वाचित सासंद गणेशसिह ठगुन्ना र समानुपातीक...

पुरा पढ्नुहोस
अधिकृतबिहिन दुर्गमका स्थानीय सरकार

दार्चुला । देश संघीयतामा गएर तीन तहको संरचनामा राज्य संचालन भइरहेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएको छ । तर सिंहदरबारको अधिकार गाउँमा पुर्याएर जनतालाई विकासको अनुभूति दिलाउने कर्मचारी नहुँदा सेवा प्रवाहमा अनेकौ...

पुरा पढ्नुहोस
धार्मिक पर्यटकीय क्षेत्र मालिकार्जुन (फाेटाेफिचर)

नरेन्द्र कार्की, दार्चुला । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सय गन्तव्य सूचीमा दार्चुलाका दुई ठाउँ पहिचान गरिएको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत सूचीकृत...

पुरा पढ्नुहोस
भारतीय बाटो हुदै तिंकरको कुञ्चा खलंगामा (फोटोफिचर)

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ तिकंर र छाङरुबासी ब्यासी सौकाहरु गाउँबाट जिल्ला सदरमुकाम आउनजान स्वदेशी भुमिको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्न बाध्य छन् । छ महिना व्यास र छ महिना...

पुरा पढ्नुहोस
सयौ बर्ष पूरानो ऐतिहासिक जोलजिवी मेला शुरु

दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ बर्ष पहिलेदेखी लाग्दै आएको मेला शुरु भएको छ । यो बर्षदेखी मालिकार्जुन गाउँपालिकाको पहलमा पहिलो पटक सदियौ पूरानो...

पुरा पढ्नुहोस
सिमानदी महाकालीमा अनुमति बिना काठेपुल निर्माण गर्दै भारत

दार्चुला । भारतले नेपाल सरकारको अनुमति नलिएरै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । गत महिना सरकारले नेपाल भारत सिमा नदी महाकालीको २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले अहिले आएर...

पुरा पढ्नुहोस