तलब भत्ता नपाएको भन्दै आन्दोलन

सन्तोष कोट्टारी, दार्चुला । सुदूरपश्चिमका शिक्षक र कर्मचारीहरु आन्दोलित भएका छन् । गत साउन १ गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका १४ क्याम्पसमा नियुक्त भएको शिक्षक र कर्मचारीहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सुदूरपश्चिमाञ्चल...

पुरा पढ्नुहोस
अपिहिमालमा भेटियाे अनौठा दृश्यहरुले सजिएको गुफा (फोटोफिचर)

दार्चुला । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ काटै मल्ली मर्फुल भन्ने स्थानमा प्राकृतिक, पौराणिक हिन्दु धर्म सङ्ग सम्बन्धित विभिन्न आकृतिका बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको छ । उक्त गुफाको शनिबार...

पुरा पढ्नुहोस
दश महिनामा २८ लाख राजस्व संकलन

दार्चुला । छोटी भन्सार कार्यालय खलंगा दार्चुलाले चालू आर्थिक वर्षको १० महिनामा झण्डै २८ लाख रुपैँया राजस्व संकलन गरेको छ । नेपालबाट भारत निर्यात गरिएको खरी र भारतबाट आयातित सामाग्रीबाट छोटी भन्सार कार्यालय खलंगाले बैशाख...

पुरा पढ्नुहोस
सुदूरपहाड : भगवान भरोसामा कष्टपूर्ण यात्रा

दार्चुला । यहाँका ग्रामीण बासिन्दा बर्षौदेखी भगवान भरोसामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पटक पटक ग्रामीण कच्ची सडकदेखी कालोपत्रे भएको राजमार्ग क्षेत्रमा समेत साना ठुला दुर्घटना भइरहन्छन । तर सडक सुधार तथा स्तरोन्नती...

पुरा पढ्नुहोस
दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा

दार्चुला । स्थानीय तह गठन भएको दुई बर्ष हुँदा समेत अधिकासं स्थानीय तहहरुले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । नौँ वटा स्थानीय तह रहेको दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा सञ्चालीत छन्...

पुरा पढ्नुहोस
ओझेलमा ऐतिहासिक उकु महल, संरक्षणको पर्खाइ

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक श्री उकु महलको भग्नावशेष संरक्षण तथा पुन. निमार्णको पर्खाइमा छ । मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन...

पुरा पढ्नुहोस
गाेकुलेश्वरका ६५ बर्षीय लालसिंह बिष्ट विद्यालय भर्ना

दार्चुला। नेपाल सरकारले सबैलाइ अनिवार्य निःशुल्क आधारभुत शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालय उमेर समुहका सबै वालवालिकाहरुलाइ विद्यालय भर्ना गर्न तथा आर्थिक अवस्था कमजोर भएका वालवालिकाको अभिभावकत्व ग्रहण गर्न अभियान नै सञ्चालन गरेको छ ।...

पुरा पढ्नुहोस
डिएफओ पाण्डेको विदाई, चौधरी, चन्द र ढुगांनाको स्वागत

दार्चुला । जिल्ला बन डिभिजन कार्यालय दार्चुलाका डिभिजन बन अधिकृत (डिएफओ) हरिप्रसाद पाण्डेको शुक्रबार बिदाइ गरिएको छ । कर्मचारी मिलन केन्द्र दार्चुलाले औपचारीक कार्यक्रमको आयोजना गरि संघमा सरुवा भएका पाण्डेको बिदाइ र नबआगन्तुक अधिकारीहरुको...

पुरा पढ्नुहोस
सरकार बिरुद्ध खबरदारी र पार्टी सुदृढीकरण गर्न राष्ट्रिय जागरण अभियान

दार्चुला । नेपाली काँग्रेसले ७७ ओटै जिल्लामा सुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ सरकारको खबरदारी र पार्टी सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ । नेपाल प्रेस युनियन दार्चुलाले बिपी प्रतिष्ठान खलंगा, दार्चुलामा शुक्रबार आयोजना...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट खर्च १५ प्रतिशत मात्रै

कैलाली । चालु आर्थिक वर्षको अन्तिम दुइ महिना बाँकी हुँदा सुदूरपश्चिम सरकारले २० प्रतिशतकाे हाराहारीमा मात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चैत मसान्तसम्म पुँजीगत तर्फ १३.२७ प्रतिशत र चालुतर्फ १७.३७...

पुरा पढ्नुहोस
यार्सा सङ्कलन गर्न लेकतिर, विद्यालय तीन महिना बन्द

बझाङ । विगत वर्षजस्तै यो वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न...

पुरा पढ्नुहोस
दार्चुला : आफ्नै छोरीलाइ जिउँदै जलाउने आमाबुबा पक्राउ

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने एक दम्पत्तीले आफ्ैन छोरीलाइ जिउँदै जलाएको आरोप लागेको छ । बुबा २४ बर्षीय नबिन बिष्ट र आमा शिला बिष्टले १० महिनाकी छोरी अनुश्का बिष्टलाइ जिउँदै...

पुरा पढ्नुहोस