धार्मिक जैविक पर्यटकीय मार्गसँगै बाराकुण्डा नमूना पर्यटकीय क्षेत्र बन्दै

महेन्द्रनगर, १४ वैशाख । रौटेला ब्रह्मदेव धार्मिक जैविक पर्यटकीय मार्ग निर्माणसँगै बाराकुण्डालाई नमूना पर्यटकीय क्षेत्र बनाउन थालिएको छ । रौटेला र विष्णु मन्दिर साकेतधाम बिचमा पर्ने बाराकुण्डाका १२ कुण्डलाई गुरु योजना बनाएर पर्यटकीय क्षेत्र...

पुरा पढ्नुहोस
स्कारपियोको ठक्करबाट १ को मृत्यु, परिवार नै टुहुरो बनाएर गए राजेश

डडेल्धुरा, १४ वैशाख । स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त...

पुरा पढ्नुहोस
कञ्चनपुरमा भारतीय एसएसबीको फेरि अर्को दादागिरीः विद्युतिय तार भत्कायो, प्रहरीमाथि दुव्र्यवहार (भिडियोसहित)

कृष्णसिंह धामी/कञ्चनपुर, १३ वैशाख । वन्यजन्तु नियन्त्रणको लागि सीमा क्षेत्रमा लगाईएको विद्युतिय तार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको छ । भारतीय दुधुवा नेशनल पार्कबाट आउने हात्तिहरुको बथानबाट बस्ती सुरक्षित बनाउन पुनर्वास नगरपालिका...

पुरा पढ्नुहोस
सुप विश्वविद्यालयको आर्थिक दोहन गरेको आरोपमा उपकुलपति र रजिष्ट्रारविरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर, १२ वैशाख । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले बिहीबार उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार डा. द्विजराज भट्ट बिरुद्ध अख्तियारको क्षेत्रिय...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको प्रवक्तामा पहिलो पटक प्रदेश ७ बाट सिके भट्ट मनोनित

कञ्चनपुर, १२ वैशाख । नेकपा माओवादी (केन्द) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय प्रवक्तामा चन्द्रकान्त भट्ट मनोनित भएका छन् । अखिल क्रान्तिकारीका पूर्व जिल्ला अध्यक्ष तथा पूर्व केन्द्रीय सचिवालय सदस्य समेत रहेका चन्द्रकान्त (सिके)...

पुरा पढ्नुहोस
विद्यालयबाटै कापी कलमको व्यापार गरेको भन्दै क्रान्तिकारीद्वारा कञ्चनपुरका २ बोर्डिङमा तालाबन्दी

कञ्चनपुर, १२ वैशाख । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका निजी विद्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीले शैक्षिक आन्दोलनको कार्यक्रम अन्तर्गत विद्यालयबाटै कापी कलमको व्यापार गरेको भन्दै दुई निजी विद्यालयमा तालाबन्दी गरेको...

पुरा पढ्नुहोस
नगरपालिकाको ट्रिपर व्यक्तिगत प्रयोजनमा ल्याउँदा अखिल क्रान्तिकारीको नियन्त्रणमा

कञ्चनपुर, १२ वैशाख । व्यक्तिगत प्रयोजनको लागि प्रयोगमा ल्याईएको भिमदत्त नगरपालिकाको ट्रिपर अखिल क्रान्तिकारीले नियन्त्रणमा लिएको छ । भिमदत्त नगरपालिकाकोे म. १ ग २८ नम्वरको ट्रिपर भिमदत्त नगरपालिकाका स्टोरकिपर सेर वहादुर भण्डारीको घडेरीमा बालुवा...

पुरा पढ्नुहोस
कञ्चनपुरमा क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलायो, २ नेता पक्राउ

कञ्चनपुर, ११ वैशाख । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको कुर्सी जलाएका छन्। राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृति रोक्न जिल्ला शिक्षा अधिकारीले आलटाल गरेको...

पुरा पढ्नुहोस
खानेपानी मन्त्री विना मगर बनिन्, कञ्चनपुरका तीन बालबालिकाको अभिभावक

कञ्चनपुर, १० वैशाख । खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका ३ बालबालिकाको अभिभावक बनेकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका–१० शिवनगरस्थित...

पुरा पढ्नुहोस
जब जिल्ला शिक्षा अधिकारीलाई खोज्न दिउँसै टर्च बालियो…

कञ्चनपुर, १० वैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी जिल्ला शिक्षा अधिकारीलाई दिउँसै टर्च बालेर खोजेको छ । कार्यालय समयभित्र पनि बाहिर रहेका जिल्ला शिक्षा अधिकारीलाई खोज्न भन्दै अखिल क्रान्तिकारीले टर्चले खोजेको...

पुरा पढ्नुहोस
माओवादी नेता ओम विक्रम भाट ‘सरल’ बने ३ विद्यार्थीको अभिभावक (फोटोफिचरसहित)

कञ्चनपुर, ९ वैशाख । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेश ७ का प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट (सरल) तीन जना छात्रछात्राका अभिभावक बनेका छन् । विद्यार्थी भर्ना अभियानलाई समर्थन गर्दै नेता सरल तीन जना...

पुरा पढ्नुहोस