कञ्चनपुर : अनिश्चितकालिन बन्द

कञ्चनपुर । सार्वजनिक जग्गामा अवैध तरीकाले निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले कञ्चनपुर बन्द आह्वान गरेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा भएको अतिक्रमण रोकेर खाली गर्न माग गर्दै...

पुरा पढ्नुहोस
दशगजामा भारतले लगायो तारबार

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रमा भारतले एकतर्फी रूपमा तारबार र ट्रेन्च निर्माण गरेको छ । सीमासँगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई बस्तीमा जान नदिन र निकुञ्जको सुरक्षाका लागि भन्दै भारतले दशगजा...

पुरा पढ्नुहोस
हाम्रो चरित्र हत्या गर्नेहरूलाई पनि कारबाही होस : बम दिदीबहिनी

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब सात महिना पूरा हुन लाग्दासमेत प्रहरीले हत्याराबारे कुनै सुत्र फेला पार्न सकेको छैन। निर्मला पन्तका आफन्त र नागरिक समाजबाट सरकार र प्रहरीमाथिको दबाब अझै जारी नै छ। उता, निर्मला हत्या...

पुरा पढ्नुहोस
भीमदत्तमा विकास विरोधी गिरोह, सत्तारुढ दलकै केही नेता पनि संलग्न हुन सक्ने

महेन्द्रनगर, २० पुस । भीमदत्त नगरपालिकामा अस्थिरता मच्चाएर विकास निर्माण रोक्नका लागि विकास विरोधी गिरोह सक्रिय रुपमा लागेको छ । स्थानीय तह निर्वाचनपछि जुर्मुराएको गिरोहले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि विकास निर्माण रोक्न सक्रियता बढाएको...

पुरा पढ्नुहोस
रौटेला ब्रह्मदेब जैविक मार्गमा हाफ म्याराथुन प्रतियोगिता गरिने

महेन्द्रनगर, २३ मंसिर । सामुदायिक तथा निजी विद्यालयहरुले रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएका छन् । सामुदायिक विद्यालयसहित निजी तथा आवाशीय विद्यालयका संगठन प्याब्सन एन प्याब्सनको आइतबार आयोजना...

पुरा पढ्नुहोस
‘निर्मलासँग गफ गर्ने क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार !’

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो...

पुरा पढ्नुहोस
निर्मला हत्याकाण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा अपराध स्वीकार

काठमाडौं २० मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा अनुसन्धानका क्रममा पक्राउ परेका प्रदीप रावलले घटनामा आफु संलग्न रहेको बताएका छन् । निर्मला हत्या काण्डको अनुसन्धानक क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार...

पुरा पढ्नुहोस
महिला स्वास्थ्य स्वयम् सेविको भूमिकाको उच्च मूल्याङ्कन: राज्यमन्त्री रावल

महेन्द्रनगर, १९ मंसिर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकारले महिला स्वास्थ्य सेविकाहरुले मातृ शिशु स्वास्थ्यमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने बताएका छन् । १५ औं महिला स्वास्थ्य स्वयम्...

पुरा पढ्नुहोस
निर्मलाको न्यायका लागि पुनः तात्याे महेन्द्रनगर

महेन्द्रनगर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महेन्द्रनगरमा जन प्रदर्शन गरेको छ । नेकपा (विप्लव) तथा उसको विद्यार्थी संगठनको आयोजनामा आईतवार...

पुरा पढ्नुहोस
भीमदत्त नगरपालिकाको साप्ताहिक कार्यक्रम, ब्रहमदेव बजारमा सरसफाई कार्यक्रम

महेन्द्रगर, १५ मंसिर । भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ । समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्तर्गत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको हो...

पुरा पढ्नुहोस
भीमदत्त र अमरगढी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

महेन्द्रनगर, १४ मंसिर । भीमदत्त नगरपालिका र अमरगढी नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा दुबै नगरपालिकाका नगर प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नगरपालिका सभा कक्षमा गरिएको...

पुरा पढ्नुहोस
शैक्षिक विकासका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाइने

महेन्द्रनगर, १२ मंसिर । भीमदत्त नगरपालिकाले नगर शैक्षिक विकासका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउने भएको छ । नगर शिक्षा समितिको चौथो बैठकले शैक्षिक सुधारका लागि योजना बनाउने निर्णय गरेको हो । शैक्षिक गुणस्तर...

पुरा पढ्नुहोस