महेन्द्रनगरको भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर, ९ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बेलौरी नगरपालिका १० का ३५ वर्षीय श्रवणकुमार चौधरीको घटनास्थलमै ज्यान गएको हो । अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको...

पुरा पढ्नुहोस
डडेल्धुरा दुर्घटनाका घाइतेहरुलाई भेट्न कांग्रेस नेता साउँद विर अस्पतालमा

काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । वीर अस्पतालमा उपचाररत डडेल्धुरामा बस दुर्घटनाका घाइतेहरुसँग भेट गरि पूर्व मन्त्री साँउदले सिघ्र...

पुरा पढ्नुहोस
अनिश्चितकालिन धर्नामा बसेका निर्मला बाबुले किन गरे जथाभावी गालीगलौज (भिडियोसहित)

नयाँ शक्तिकी नेतृ नेगीमाथि खनिए, स्वास्थ्यसँगै मानसिक समस्या । उपचारको लागि काठमाडौं ल्याउने तयारी ...

पुरा पढ्नुहोस
बागफाँटाको गौशाला सञ्चालनका लागि सम्झौता

महेन्द्रनगर, ६ मंसिर । भीमदत्त नगरपालिका वडा नं. १९ मा निर्माण गरिएको गौशाला एक साताभित्र सञ्चालनमा आउने भएको छ । भीमदत्त नगरपालिकाले बिहीबार गौशाला सञ्चालनका लागि सम्झौता गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र...

पुरा पढ्नुहोस
भारतसँग बेलौरीमा नयाँ भन्सार नाका खोल्ने प्रस्ताव

विमल धामी/कञ्चनपुर, मंसिर ६ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव अघि सारिएको छ । पञ्चायतकालिन समयमा कैलाली–कञ्चनपुरको एउटै सदरमुकाम रहेको बेलौरीमा अहिले छोटी भन्सार छ तर, भारततिर भन्सार नभएका...

पुरा पढ्नुहोस
कैलाली कञ्चनपुरका २ हजार ४ सय परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न...

पुरा पढ्नुहोस
सांसद डा. दिपकप्रकाश भट्टले छाने आफ्नो क्षेत्रमा महत्वपूर्ण योजना

कञ्चनपुर, मंसिर ६ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले आफ्नो क्षेत्रको लागि योजना छानेका छन् । भट्टले छानेका योजनाहरुमा दुई स्थानीय तहका विपन्न र भूमिहिन बासिन्दाका लागि आवास...

पुरा पढ्नुहोस
कञ्चनपुरबाट चोरेको ३० किलो सुन कैलालीमा बेच्दा ३ जना पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय...

पुरा पढ्नुहोस
भीमदत्त नगर र इजरायली दूतावासबीच सहयोग आदानप्रदानमा छलफल

महेन्द्रनगर, ५ मंसिर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी छलफल गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका उप प्रमुख ताल सवरतुमनबीच...

पुरा पढ्नुहोस
कञ्चनपुर पुगेर निर्मलाका आमाबुवालाई यस्तो भने गगन थापाले

महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता गगन थापा कञ्चनपुर पुगेका छन् । कार्यकर्ता भेटघाटका लागि कञ्चनपुर पुगेका थापाले निर्मला पन्तका आमाबुवासँग भेट गरेका छन् । बुधबार कार्यकर्ता भेटघाटका लागि कञ्चनपुर पुगेका नेता थापाले निर्मलाका आमाबुवा...

पुरा पढ्नुहोस
झोलुङ्गे पुल सडक किनारमा थुपारिएका सामग्री हटाइए

महेन्द्रनगर, ५ मंसिर । महेन्द्रनगर झोलुङ्गे पुल सडकको पिपरिया खण्डमा छेउछाउमा थुपारिएका निर्माण सामग्री हटाइएको छ । स्थानीयले आफ्ना घर नजिक सडक किनारमा राखेका निर्माण सामग्रीले सवारी दुर्घट्ना हुन थालेपछि हटाइएको हो । सडक किनारका...

पुरा पढ्नुहोस
महेन्द्रनगरबाट छुटेकाे यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु, तीस घाइते

दार्चुला। महेन्द्रनगरबाट छुटेकाे बस दुर्घटनाहुदा २ जनाकाे मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस