हावाहुरी : मृतकको संख्या २ पुग्यो, ९९ घाइते, १५ सय घर टहरामा क्षती, सुदूरपश्चिम विद्युत विहिन

कैलाली र कंचनपुरमा बिहिवार राती आएको हावाहुरिका कारण ठूलो क्षति भएको छ । कैलालीमा २ जनाको मृत्यु भएको छ, भने दुबै जिल्लामा ९९ जना घाइते भएका छन । कैलालीको टिकापुर नगरपालिका २ मा परखाल...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट खर्च १५ प्रतिशत मात्रै

कैलाली । चालु आर्थिक वर्षको अन्तिम दुइ महिना बाँकी हुँदा सुदूरपश्चिम सरकारले २० प्रतिशतकाे हाराहारीमा मात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चैत मसान्तसम्म पुँजीगत तर्फ १३.२७ प्रतिशत र चालुतर्फ १७.३७...

पुरा पढ्नुहोस
दार्चुलाका जोशी सहित सुदूरपश्चिम प्रदेशमा तीन सचिवद्वारा शपथग्रहण वहिष्कार

धनगढी । सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेका ३ अध्यक्षले सचिव पद अस्वीकार गरेका छन्। तत्कालीन एमालेका डडेल्धुरा, बझाङ र दार्चुला जिल्लाका अध्यक्षहरूले आफूहरूको मर्यादाविपरीद पद दिएको भन्दै शपथ ग्रहण वहिष्कार गरेका हुन्। डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका...

पुरा पढ्नुहोस
बारा पर्साका घाइतेहरुका लागि कैलालीमा रक्तदान

कैलाली । बारा र पर्सामा आएको हावाहुरीमा परि घाइते भएकाहरुको उपचारका लागि रक्तदान गरिएको छ । घाइतेहरुको उपचारका लगि कैलालीको धनगढीमा रक्तदान गरिएको हो । रोटरी क्लब धनगढीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रगत आजै...

पुरा पढ्नुहोस
तीन हजारको लोभले हत्या, यस्तो छ ‘अपराध’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, खैराना पुलनजिकै चैत २ गते मृत भेटिएका हर्कबहादुर भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्यामा संलग्न भएको भन्दै कन्चनपुरको...

पुरा पढ्नुहोस
अत्तरियामा सवारी दुर्घटनाः एक जनाको मृत्यु

धुर्ब ओझा, अत्तरिया । कैलालीको अत्तरियामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । अत्तरिया स्थित महेन्द्रनगररोड गोदावरी पुल नजिकै शनिवार राती करिव ९ः३० बजेतिर भएको सवारी दुर्घटनामा गोदावरी नगरपालीका ३ मालीकाटोल बस्ने २७ बर्षिय अनुप...

पुरा पढ्नुहोस
‘म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ’ : आरजु देउवा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधी सभाको निर्वाचनमा पराजय भोगेपनि जनताको दैलो पटक पटक धाउने बताएकी छन् । शनिबार धनगढी उप–महानगरपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले निर्वाचन...

पुरा पढ्नुहोस
प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता धनगढीमा फागुन २९ गतेदेखि

कैलाली । धनगढीमा यही फागुन २९ गतेदेखी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा फागुन २९ गतेदेखी चैत्र ३ गतेसम्म सातै प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन...

पुरा पढ्नुहोस
सीमा नाकामा नागरिकको विवरण सङ्कलन शुरु

धनगढी । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक...

पुरा पढ्नुहोस
डीपीएल क्रिकेटः काठमाडौंलाई हराउँदै अत्तरिया फाइनल प्रवेश

काठमाडौं । धनगढी प्रिमियर लिगमा बुधबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै सीवाईसी अत्तरिया फाइनल प्रवेश गरेको छ । अत्तरियाले काठमाडौंलाई ४१ रनले पराजित गरेको हो । फाप्ला क्रिकेट मैदानमा १ सय ११ रनको...

पुरा पढ्नुहोस
विजेताले रु ३० लाख पाउने, जान्नुहोस् विस्तृतमा

काठमाडौँ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका...

पुरा पढ्नुहोस
हेलिकप्टरबाट ४ हजारमा धनगढी बजार घुमाइदै‌

दार्चुला । कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट चार हजारमा धनगढी बजार घुमाउने प्याकेज ल्याएको छ। उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम महोत्सवका अवसरमा हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएको हो। हेलीकप्टर मार्फत  धनगढी बजार घुमाउनका लागि...

पुरा पढ्नुहोस