सुत्केरीको मृत्युपछि छानविन समित गठन

धनगढी । सुत्केरीको मृत्युपछि आन्दोलीत मृतकका परिवार र सेती अञ्चल अस्पतालबिच ५ बुँदे सहमती भएको छ। लामाे छलफलपछि मृतकका परिवार र सरकारी पक्षविच ५ बुँदे सहमती भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल...

पुरा पढ्नुहोस
नदीको पुजा गरेर पानी दिवस मनाइयो

दार्चुला । ‘जीवन र प्रकृतिको लागि पानी’ भन्ने नाराका साथ पानीको पुजा गरेर विश्व पानी दिवस दार्चुलामा पनि मनाइएको छ । महाकाली नदी तटिय क्षेत्रका बिभिन्न बस्तीमा महिला समुहहरुले महाकाली नदीको पानी पुजा गर्दै...

पुरा पढ्नुहोस
भन्सारमा कडाइ गरेको भन्दै ब्यापारीको बिरोध, राज्यलाइ कर तिर्न कार्यालयको आग्रह

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरु शुक्रबार आन्दोलित भएका छन् । सीमा नाकामा रहेको छोटी भन्सार कार्यालय दार्चुलाले भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य सामानहरु आयातमा कडाइ गरेको भन्दै ब्यापारीहरुले बिरोध गरेका हुन् । फुटकर...

पुरा पढ्नुहोस
निर्मला हत्या प्रकरण : पूर्व प्रहरी उपरीक्षक विष्टको बहस सकियो, आदेश आउन बाँकी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ । मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको शुक्रबार...

पुरा पढ्नुहोस
बीएड तृतीय बर्षमा अद्ययनरत ठगुन्नाको मृत्यु

दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगामा बी.एड. तृतीय बर्ष शिक्षाशास्त्र संकायमा अग्रेजी बिषय अद्ययनरत छात्रा जानकी ठगुन्नाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्ला घर भएका ठगुन्नाको दार्चुलाबाट घर जाने क्रममा घर...

पुरा पढ्नुहोस
प्रजिअ बिष्ट र डिएसपी शाहीको स्वागत

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाही शरुवा भएको दुई हप्तापछि जिल्लामा हाजिर भएका छन् । गत माघ २८ गते प्रहरी प्रधान कार्यालयले तत्कालीन जिल्ला प्रहरी प्रमुख नबराज...

पुरा पढ्नुहोस
कर्मचारी होलीमा १ लाख २० हजार संकलन

दार्चुला । सुदूरपश्चिमको पहाडि जिल्ला दार्चुलामा तीन दिनसम्मको उल्लासपछि होली पर्व सम्पन्न भएको छ । विभिन्न जातजाती र समुदायले आफ्नै मौलिक परम्परा अनुसार तीन दिनसम्म रमाइलोकासाथ मनाएको होली पर्व बिहिबार सम्पन्न भएको हो । मंगलबारदेखी...

पुरा पढ्नुहोस
फागु पूर्णिमा अर्थात होली पर्व सम्पन्न

दार्चुला । दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रङहरुको पर्व होली अर्थात फागु पूर्णिमा सम्पन्न भएको छ । फागु पुर्णीमाको अवसरमा सोमबारदेखी हर्षोल्लाससहित शुरु भएको होली बुधबार राती सम्पन्न भएको हो । गाउँदेखी सहर बजार जताततै दर्जनौ...

पुरा पढ्नुहोस
होली मनाउन घर आएका अमिर मृत फेला

दार्चुला । होली मनाउन भन्दै भारतबाट घर आएका अमिर पार्की मृत फेला परेका छन् । कामकोे सिलसिलामा भारत गएका दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका २२ बर्षीय पार्कीको घर नजिकै पुग्दा लडेर मृत्यु...

पुरा पढ्नुहोस
१०८ वर्षमा १०८० मेगावाट विद्युत् : अबको १६ महिनामै १२७१ मेगावाट विद्युत् थपिँदै

दार्चुला । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा २० आयोजनाका २ सय ८७ मेगावाट विद्युत् चालू वर्षभित्रै जोडिने भएको छ । बितेका ८ महिनामा विभिन्न ९ आयोजनाबाट ३९.३६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको ऊर्जा,...

पुरा पढ्नुहोस
हर्षोल्लासपूर्वक हाेली पर्व मनाइँदै {फाेटाेफिचर}

दार्चुला । सदरमुकाम खलंगासहित जिल्लाभरी र सुदूरपश्चिमका गाउँबस्तीदेखी सहर बजारमा होली अर्थात फागु पूर्णिमा पर्वको रौनकता छाएको छ । फागु पुर्णीमा बुधबार भएपनि केहि दिन पहिलेदेखी नै बिभिन्न समुह बनाएर खेलीने होलीपर्बको लहर सबैतिर...

पुरा पढ्नुहोस
एसईई परिक्षाको तयारी तिब्र, केन्द्राध्यक्षलाइ नियुक्ती र अभिमुखीकरण

दार्चुला । चैत १० गते बाट सञ्चालन हुने कक्षा १० को माद्यमिक शिक्षा परिक्षा (एसइइ) को तयारी अन्तीम चरणमा पुगेको छ । जिल्लाभरीका १७ ओटै परिक्षाकेन्द्रका केन्द्राध्यक्षहरुलाइ नियुक्तीपछि अभिमुखीकरण गरीएको छ । प्रमुख जिल्ला...

पुरा पढ्नुहोस