यार्सा सङ्कलन गर्न लेकतिर, विद्यालय तीन महिना बन्द

बझाङ । विगत वर्षजस्तै यो वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न...

पुरा पढ्नुहोस
दार्चुलाका जोशी सहित सुदूरपश्चिम प्रदेशमा तीन सचिवद्वारा शपथग्रहण वहिष्कार

धनगढी । सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेका ३ अध्यक्षले सचिव पद अस्वीकार गरेका छन्। तत्कालीन एमालेका डडेल्धुरा, बझाङ र दार्चुला जिल्लाका अध्यक्षहरूले आफूहरूको मर्यादाविपरीद पद दिएको भन्दै शपथ ग्रहण वहिष्कार गरेका हुन्। डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका...

पुरा पढ्नुहोस
बझाङ : पहिरोले पुरिएर एक महिलाको मृत्यु, तीन गम्भीर घाइते

बझाङ । केदारस्युँ गाउँपालिका ४ खिल्लेख दोबाटो सुदाडामा सिचाइ नहर खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । सिचाईँ नहरको खन्ने क्रममा केदारस्युँ गाँउपालिका–४ की ४० वर्षीया मनादेवि भट्टको घटनास्थलमा नै पुरिए...

पुरा पढ्नुहोस
विप्लव कार्यकर्तासंग भेट भएपछि सुदूरपश्चिम प्रदेश सांसद मल्ल अपहरित

बझाङ । सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् । नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि...

पुरा पढ्नुहोस
मूल्य घट्दा अर्बको यार्सा अलपत्र

बझाङ । चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ...

पुरा पढ्नुहोस
बझाङमा ठेकेदारलाई सम्मान : दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार

बझाङ | दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार, स्थानीयवासी र सरकारी कार्यालयद्वारा प्रशंसा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा...

पुरा पढ्नुहोस
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको तल्कोट गाउँपालिका वडा नं. ३ रुपातोलाका ३२ वर्षीय पुरन खत्रीको तरलकोट गाउँपालिका वडा नंं. ४ सुनपानीमा लडेर ज्यान गएको हो । गत कात्तिक ३...

पुरा पढ्नुहोस
बझाङ बसपार्कमा खानेपानी अभाव

बझाङ : जिल्लाको सदरमुकाम चैनपुर नजिकै सिमखेतमा रहेको एक मात्र बसपार्कमा खानेपानीको निकै अभाव रहेको छ। बसपार्क नजिकै कहीँ कतै पनि खानेपानीको उचित मुहान नभएको र सरोकारवाला निकायले समेत त्यसबारे ध्यान नदिएपछि बसपार्कमा पानीको अभाव...

पुरा पढ्नुहोस
बझाङमा एक बोर्डिङमा अध्यनरत पाँच वर्षीय बालकको रहस्यमय मृत्यु

चैनपुरमा संचालनमा आएको समता बोर्डिङ स्कुलमा अध्यनरत एक बालकको रहस्यमय रुपमा ज्यान गएको छ । नर्सरीमा अध्ययनरत जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ५ वर्षीया नगीन कुँवरको रहस्यमय रुपमा ज्यान गएको हो । सोमबार विद्यालय...

पुरा पढ्नुहोस
२ लाख घुस, यौनधन्दा छुट, बझाङ प्रहरीकाे मिलेमताे

साउन १६, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक र प्रहरी नायव निरिक्षक मिलेर यौनधन्दा गराएको भन्दै होटेल सञ्चालकबाट घुस लिएको सञ्चालकले आरोप लगाएका छन् । प्रहरीले ५ लाख रुपैयाँ दिए छोड्ने नत्र...

पुरा पढ्नुहोस
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ३ सहित ४ जनाको मृत्यु, पुरै गाँउ शोकमा डुब्यो

बझाङ । बझाङमा पहिरोमा परि एकै परिवारका तीन जनासहित ४ जनाको ज्यान गएको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानामा पहिरोमा पुरिएर एकै घरका ३ जनासहित ४ जनाको घटनास्थलमै ज्यान गएको हो...

पुरा पढ्नुहोस
बझाङमा जीप दुर्घटना : श्रीमान–श्रीमतीको ज्यान गयो

जेठ २३, दार्चुला – बझाङमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीभरा गाउँपालिका –४, डाँडाँगाँउका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र...

पुरा पढ्नुहोस