बाजुरामा ७ महिने नाबालिका कसरी पुगिन प्रहरीको हिरासतमा ?

बाजुराको गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका...

पुरा पढ्नुहोस
बाजुरामा जीप दुर्घटना चालकका मृत्यु, २ जना घाईतेको अवस्था गम्भिर

बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...

पुरा पढ्नुहोस
बाजुराका बेपत्ता पत्रकार ‘तेजु’को सेनाको हेलिकप्टरबाट खोजीकार्य सुरु

बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु) को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ । गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा खोलामा लडेर मृत्यु

बाजुराः माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ। बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर गएका उनी रातिसम्म नफर्केपछि खोज्ने...

पुरा पढ्नुहोस
बाजुरामा धामीझाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा । पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन...

पुरा पढ्नुहोस
बाजुरामा साहुभन्दा हलिया धनी ! गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म

बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा...

पुरा पढ्नुहोस
बाजुरामा भिरबाट लडेका रनवीरको हेलिकप्टरबाट उद्धार

हिमाली गाउँपालिकामा बिहीबार भिरबाट लडेर एक जना स्थानीयवासी सख्त घाइते भएका छन् । घाइते हुनेमा साबिक रुगिन बोर्ताका ३३ वर्षीय रनवीर भण्डारी रहेका छन् । घर नजीकैको जङ्गलमा दाउरा ल्याउन जाने क्रममा एक्कासि चिप्लेर भिरबाट...

पुरा पढ्नुहोस
बाजुरामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गयो

बाजुरा, २ भदौ (रासस) : लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको...

पुरा पढ्नुहोस
प्रदेश ७ को बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बाजुरा, २२ जेठ । बाजुरा केन्द्रविन्दु भएर प्रदेश ७ का विभिन्न जिल्लामा भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर १९ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प...

पुरा पढ्नुहोस
दलितको हातको पानी खाएको भन्दै बाजुरामा एक दम्पतीलाइ गाउँ निकाला गरियो

बाजुरा । जिल्लाको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै...

पुरा पढ्नुहोस
बाजुराको कोल्टी विमान दुर्घटनाः धावनमार्गबाट अझै हटाइएन

बाजुरा । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन । गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको...

पुरा पढ्नुहोस