बैतडीका पाँच वटा स्थानीय सरकार बिजुली विहीन

सुदूर समाचार, बैतडी । बैतडीका ५ स्थानीय तहमा अझै बिजुली पुगेको छैन। पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत विस्तार नभएको हो। यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत सेवाबाट...

पुरा पढ्नुहोस
एक करोडको खेलमैदान निर्माण हुँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा १ करोडमा पालिकास्तरीय खेल मैदान निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको १५ लाख बजेटका खेलमैदान निर्माणको कार्य अघि बढाईएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३...

पुरा पढ्नुहोस
बैतडीका करन मृत अवस्थामा फेला

डि आर भट्ट, बैतडी । बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ५ मा एक जना युवकको सब फेला परेको छ । दशरतचन्द नगरपालिका वडा नम्बर २ घरभइ सुर्नया गाउपालिका वडा नम्बर ६ मुसेमा फलामको भाडा बनाउने...

पुरा पढ्नुहोस
बैतडीमा २०७ एचआइभी संक्रमित

बैतडी । बैतडीमा २०७ जना एचआइभी सक्रमित फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०७४/७५ सम्म तथ्यांकअनुसार उक्त संख्यामा संक्रमित रहेका छन्। संक्रमितमध्ये नियमित रुपमा एआरटी सेवा लिने ११० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका...

पुरा पढ्नुहोस
बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

सुनिता भट्ट, बैतडी । बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन । नगरपालिकाबाट ३–३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको...

पुरा पढ्नुहोस
बैतडीमा एक दम्पत्तिले पहिलो सन्तान छोरी जन्मेको खुसीमा खसी काटेर गाउँलेलाई भोज दिए

बैतडी । बैतडीमा एक दम्पतीले पहिलो सन्तानको रुपमा छोरी जन्मिएपछि न्वारनमा भोज खुवाएका छन । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ का मदन भाट र हेमन्ती भाटले पहिलो सन्तानका रुपमा छोरी पाएको अवशर पारेर स्थानीयहरुलाई...

पुरा पढ्नुहोस
त्रिपुरासुन्दरी मन्दिर बैतडीमा मेला सुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ ।...

पुरा पढ्नुहोस
सामुदायिक बिद्यालयमा न्युन बिद्यार्थी

सुनिता भट्ट, बैतडी । बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन रहेको छ । शैक्षिक ब्यवस्थापनमा कमजोरि हुनु, गुणस्तरमा कमी आउनु लगायतका कारणले गर्दा यहाँका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको हो । सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर...

पुरा पढ्नुहोस
बैतडीमा एक्कासी किन मच्चियो भागदौड ? एक जनाको मृत्यु, तीन जना घाइते

सुनिता भट्ट, बैतडी । बैतडीमा जात्रा हेर्न गएका एक जनाको भिरबाट लडेर मृत्युभएको छ । सिगास गाउपालिका वडा नं ३ को भुमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २०...

पुरा पढ्नुहोस
नेकपा बैतडीमा समायोजनको काम टुङ्गियो

विनोद सिंह विष्ट–बैतडी । बैतडीमा तत्कालिन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिका सहित १०...

पुरा पढ्नुहोस
मेलमिलाप केन्द्र स्थापना भएनन

सुनिता भट्ट, बैतडी । स्थानीय विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहका वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि बैतडीका स्थानिय तहमा मेलमिलाप केन्द्र स्थापना भएका छैनन । स्थानिय तहहरुमा उपाध्यक्ष...

पुरा पढ्नुहोस
बिना पानीको दमकल आगो निभाउन

बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजका शेरसिँह महराको खरको थुप्रो र परालमा आगलागि हुदा करीव ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। आगो लागेर १२ थुप्रो पराल तथा खर, ४...

पुरा पढ्नुहोस