तीन हजारको लोभले हत्या, यस्तो छ ‘अपराध’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, खैराना पुलनजिकै चैत २ गते मृत भेटिएका हर्कबहादुर भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्यामा संलग्न भएको भन्दै कन्चनपुरको...

पुरा पढ्नुहोस
भन्सारमा कडाइ गरेको भन्दै ब्यापारीको बिरोध, राज्यलाइ कर तिर्न कार्यालयको आग्रह

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरु शुक्रबार आन्दोलित भएका छन् । सीमा नाकामा रहेको छोटी भन्सार कार्यालय दार्चुलाले भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य सामानहरु आयातमा कडाइ गरेको भन्दै ब्यापारीहरुले बिरोध गरेका हुन् । फुटकर...

पुरा पढ्नुहोस
निर्मला हत्या प्रकरण : पूर्व प्रहरी उपरीक्षक विष्टको बहस सकियो, आदेश आउन बाँकी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ । मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको शुक्रबार...

पुरा पढ्नुहोस
बीएड तृतीय बर्षमा अद्ययनरत ठगुन्नाको मृत्यु

दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगामा बी.एड. तृतीय बर्ष शिक्षाशास्त्र संकायमा अग्रेजी बिषय अद्ययनरत छात्रा जानकी ठगुन्नाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्ला घर भएका ठगुन्नाको दार्चुलाबाट घर जाने क्रममा घर...

पुरा पढ्नुहोस
प्रजिअ बिष्ट र डिएसपी शाहीको स्वागत

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाही शरुवा भएको दुई हप्तापछि जिल्लामा हाजिर भएका छन् । गत माघ २८ गते प्रहरी प्रधान कार्यालयले तत्कालीन जिल्ला प्रहरी प्रमुख नबराज...

पुरा पढ्नुहोस
कर्मचारी होलीमा १ लाख २० हजार संकलन

दार्चुला । सुदूरपश्चिमको पहाडि जिल्ला दार्चुलामा तीन दिनसम्मको उल्लासपछि होली पर्व सम्पन्न भएको छ । विभिन्न जातजाती र समुदायले आफ्नै मौलिक परम्परा अनुसार तीन दिनसम्म रमाइलोकासाथ मनाएको होली पर्व बिहिबार सम्पन्न भएको हो । मंगलबारदेखी...

पुरा पढ्नुहोस
फागु पूर्णिमा अर्थात होली पर्व सम्पन्न

दार्चुला । दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रङहरुको पर्व होली अर्थात फागु पूर्णिमा सम्पन्न भएको छ । फागु पुर्णीमाको अवसरमा सोमबारदेखी हर्षोल्लाससहित शुरु भएको होली बुधबार राती सम्पन्न भएको हो । गाउँदेखी सहर बजार जताततै दर्जनौ...

पुरा पढ्नुहोस
हाेली मनाएर फर्कदै गर्दा ट्याक्टरबाट हाम्फालेर महिलाको मृत्यु

बैतडी | फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक...

पुरा पढ्नुहोस
होली मनाउन घर आएका अमिर मृत फेला

दार्चुला । होली मनाउन भन्दै भारतबाट घर आएका अमिर पार्की मृत फेला परेका छन् । कामकोे सिलसिलामा भारत गएका दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका २२ बर्षीय पार्कीको घर नजिकै पुग्दा लडेर मृत्यु...

पुरा पढ्नुहोस
निर्मला प्रकरणः डिल्लीराज विष्ट अदालतमा हाजिर

कञ्चनपुर । कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा बर्खास्तीमा परेका विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर...

पुरा पढ्नुहोस
छाङरुमा सशस्त्र प्रहरीको विओपी राख्न जग्गा व्यवस्थापन

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बाह्रै महिना बस्ने गरी सशस्त्र प्रहरी वलको विओपी स्थापनाकालागि जग्गा व्यवस्थापनको बिषयमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको स्थानीय लगायत सरोकारवालाहरुको...

पुरा पढ्नुहोस
खप्तड राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

डोटी । भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ बाह्यभन्दा...

पुरा पढ्नुहोस