विवाहको जीप दुर्घटना : दुईको मृत्यु, ७ घाइते

0

दार्चुला । भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुईको मृत्युभएको छ । भने सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का ३८ वर्षीय अरविन्द चुनारा रहेका छन् । यस्तै भारतीय नागरिक २८ वर्षीय मुकेश बर्माको मृत्यु भएको छ ।
शनिबार बिवाहबाट घर फर्किने क्रममा युके ०५ एलपी २९१० नम्बरको जीप जौलजीवि मुनस्यारी मार्गको दरकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

You might also like
Loading...