माघ १ गते सार्वजनिक विदा

सुदूर समाचार, दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय भइसकेकाे प्रदेश सरकारका प्रवक्ता एव‌ं...

पुरा पढ्नुहोस
अपिहिमालमा सुदूरपश्चिमकै लामो झोलुंगे पूलको सर्वेक्षण

सुदूर समाचार, दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा सुदूरपश्चिम प्रदेशकै लामो पाटुु झुस्कु झोलुंगे नमुना झोलुंगे पूलको सर्वेक्षण भएको छ । अपी हिमाल गाउँपालिका, सुदूरपश्चिम प्रदेश सरकार, टिविएसयू हेल्भटास नेपाल र समाज कल्याण समाजको पहलमा...

पुरा पढ्नुहोस
लेकमका उपभोक्ता समितिलाइ प्रशिक्षण

सुदूर समाचार, दार्चुला । लेकम गाउँपालिकाका प्रतेक वडामा गठित उपभोक्ता समिति पदाधीकारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि प्रशिक्षण एबं अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । प्रशासनिक प्रकृर्या, डोर हाजिरि, लेखा लगायत बिबिध बिषयमा उपभोक्ता समिति पदाधिकारीहरुलाइ...

पुरा पढ्नुहोस
शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

सुदूर समाचार, दार्चुला । शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो...

पुरा पढ्नुहोस
प्रदेश सरकार : अलमलमै ६ महिना

सुदूर समाचार, धनगढी । चालु आर्थिक वर्षको ६ महिना बित्दा प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका कामहरू अझै सुरु हुन सकेका छैनन् । पहिलो चौमासिकको पुँजीगत खर्च शून्य दशमलव १८ रहेको सुदूरपश्चिममा दोस्रो चौमासिक अवधिमा पनि...

पुरा पढ्नुहोस
प्रधानसेनापति थापा भारतिय राष्ट्रपतिबाट सम्मानित

सुदूर समाचार, काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रधानसेनापति थापालाई आज नयाँदिल्ली स्थित भारतको राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह बीच...

पुरा पढ्नुहोस
पुस २९ देखि माघ ५ गतेसम्म तपाइकाे राशिफल

मेषः अधूरो काम बन्नेछ । आफन्त भेटघाट हुनेछ । आकस्मिक धन लाभ हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । वैवाहिक प्रसंग चल्नेछ । दाजुभाइबाट फाइदा तथा सानो यात्राको योग छ । नयाँ सरसामान प्राप्ति हुनेछ...

पुरा पढ्नुहोस
लक्ष्मी भाटको एल्बम ‘बाच्दिन म धेरै‘ काे म्युजिक भिडियाे

सुदूर समाचार, दार्चुला । सञ्चारकर्मी लक्ष्मी भाटको लोक दोहोरी एल्बम ‘बाच्दिन म धेरै‘ काे म्युजिक भिडियाे पहिलाेपटक सार्बजनिक भएको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका घर भएर बिगत ५ बर्षदेखी रेडियो पत्रकारीता र कुसल...

पुरा पढ्नुहोस
बैतडीका पाँच वटा स्थानीय सरकार बिजुली विहीन

सुदूर समाचार, बैतडी । बैतडीका ५ स्थानीय तहमा अझै बिजुली पुगेको छैन। पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत विस्तार नभएको हो। यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत सेवाबाट...

पुरा पढ्नुहोस
१ सर ३३ प्रहरी समुदाय साझेदारी समिति गठन

सुदूर समाचार, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाका ९ ओटै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी समिति गठन गरेको छ । जिल्लाका सबै गाउँपालिका नगरपालिकासहित वडा, टोल र समुदायमा गरी हालसम्म १ सय ३३...

पुरा पढ्नुहोस
दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा

सुदूर समाचार, दार्चुला । दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलाको अपीहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा माछापुच्छे« बैंकको शाखा स्थापना भएपछि सबै तहमा बैकिङ सेवा पुगेको...

पुरा पढ्नुहोस
दार्चुला महोत्सब २०७५ को तयारी र आकर्षणहरु (बिस्तृतमा)

सुदूर समाचार, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी भइरहेको छ । महोत्सब सञ्चालन गर्नकालागि उद्योग बाणिज्य संघ दार्चुलाका...

पुरा पढ्नुहोस