भीमदत्तमा विकास विरोधी गिरोह, सत्तारुढ दलकै केही नेता पनि संलग्न हुन सक्ने

महेन्द्रनगर, २० पुस । भीमदत्त नगरपालिकामा अस्थिरता मच्चाएर विकास निर्माण रोक्नका लागि विकास विरोधी गिरोह सक्रिय रुपमा लागेको छ । स्थानीय तह निर्वाचनपछि जुर्मुराएको गिरोहले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि विकास निर्माण रोक्न सक्रियता बढाएको...

पुरा पढ्नुहोस
अपडेटः नुवाकोट दुर्घटनाः १८ जनाको मृत्यु, १७ जना घाइते

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो । घटनास्थलबाट स्थानीय र प्रहरीले १८ वटा...

पुरा पढ्नुहोस
भीमदत्त र परशुराम नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

महेन्द्रनगर,२८ मंसिर । भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाबीच आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पर्यटन प्रवद्र्धन, अनुभवन आदानप्रदान, विकास निर्माण कार्यमा सहकार्यका लागि दुबै नगरपालिकाले सहकार्यका लागि सम्झौता गरेका हुन् । भीमदत्त...

पुरा पढ्नुहोस
नुवाकोटमा भयानक दुर्घटनाः ३० जनाभन्दा बढिको मृत्यु भएको आशंका

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर...

पुरा पढ्नुहोस
रौटेला ब्रह्मदेब जैविक मार्गमा हाफ म्याराथुन प्रतियोगिता गरिने

महेन्द्रनगर, २३ मंसिर । सामुदायिक तथा निजी विद्यालयहरुले रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएका छन् । सामुदायिक विद्यालयसहित निजी तथा आवाशीय विद्यालयका संगठन प्याब्सन एन प्याब्सनको आइतबार आयोजना...

पुरा पढ्नुहोस
नौगाडमा दुई दिने एकिकृत घुम्ती शिविर

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नौगाड गाउँपालिकाको संयोजनमा शनिबारदेखी दुई दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा शनिबार बिहानदेखी एकीकृत घुम्ती सेवा शिविरको सुरुवात भएको हो । जिल्ला सदरमुकाम पुगेर...

पुरा पढ्नुहोस
रवि ओडलाई धनगढीमा भव्य स्वागत (फोटोफिचर सहित)

धनगढी, २२ मंसिर । नेपाल आइडल सिजन–२ को टप ४ मा पुग्न सफल रवि ओडलाई धनगढीमा भव्य स्वागत गरिएको छ । आज बिहान धनगढीमा विमानस्थलमा समर्थकले भव्य स्वागत गरेका हुन् । बाजागाजासहित रविलाई धनगढी...

पुरा पढ्नुहोस
वर्खास्तीमा परेका मन्त्री केशव स्थापितले एमाले फुटाउन २७ करोड उठाएको गम्भिर खुलासा

३ नम्बर प्रदेश सरकारबाट बर्खास्तमा परेका मन्त्री केशव स्थापितले दुई दशकअघि नेकपा एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको बताएका छन् । उनले पार्टी नेता वामदेव गौतमको इशारामा यसो गरेको र जम्मा भएको रकमको बिल...

पुरा पढ्नुहोस
निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस
‘निर्मलासँग गफ गर्ने क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार !’

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो...

पुरा पढ्नुहोस
रवि अाेड नेपाल आइडलको ‘टप ४’ मा

दार्चुला । चर्चित गायन रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुग्न सफल का छन् । विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि अाेड नेपाल आइडलको उत्कृष्ट ४ मा...

पुरा पढ्नुहोस
फोहोर सडकमा, नगर भ्रमणमा

दार्चुला । जिल्ला सदरमुकास्थित महाकाली नगरपालीकाले फोहोर ब्यवस्थापन केन्द्रको निर्माण गर्न नसक्दा जिल्ला सदरमुकामको चोकचोकमा फोहोर जलाउने काम भइरहेको छ । बिहान उठेको फोहोर सडकमै जलाउने र बाकी फोहोर नगरपालिकाको साबिकको भवनमा थुपारिएको छ...

पुरा पढ्नुहोस