चक्र बमकाे धमकेदार प्रस्तुती : गाउँदै नाचे दर्शक (फाेटाेफिचर)

दार्चुला । सुदूरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को चौथो दिनमा पुग्दा दर्शकहरुको आकर्षण बढ्दै गएको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख मूल नाराका साथ शुक्रबार...

पुरा पढ्नुहोस
दार्चुला महोत्सबमा १ करोड ४५ लाखको बिमा (फाेटाेफिचर)

दार्चुला । उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन भइरहेको सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको...

पुरा पढ्नुहोस
निकिता पौडेलले यसकारण दिइन् राजीनामा

दार्चुला । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेसँगै उनले मंगलबार राजीनामा दिएकी हुन् । अध्यक्ष पौडेलले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको फेसबुकमा प्रेस...

पुरा पढ्नुहोस
सामन्तको छैटौ गीत ”सुटुक्कै” बजारमा

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालीका वडा नम्बर ९ सकारका धौली सामन्त सानै उमेरमा कलाक्षेत्रमा प्रबेश गरेर एक पछि अर्को सफलता प्राप्त गर्न सफल भएका छन । नब प्रतिभा एबं जिल्लाकै कान्छी नब गायिका सामन्तका...

पुरा पढ्नुहोस
दार्चुला आइडलमा नगर प्रमुख भट्टले यस्ताे गीत गाएपछि ….

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको परिसर महाकाली नगरपालिका भरीका नव प्रतिभाहरुको भिडले खचाखच भरिएको थियो । दार्चुला आइडलको प्रतिस्पर्धाकालागि घाटीमा सिरियल नम्बर टाँस गरि आफ्नो गित गाउने पालोको पर्खाईमा नव प्रतिभा...

पुरा पढ्नुहोस
दार्चुला आइडलको पहिलो चरण सकियाे

दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक आयोजना भइरहेको दार्चुला आइडलको पहिलो चरण सम्पन्न भएको छ । जिल्लामा रहेका प्रतिभा पहिचान गर्ने उद्देश्यले क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजन र फेबरेट मिडिया प्रा.लि.को आयोजनामा...

पुरा पढ्नुहोस
दार्चुला महोत्सब २०७५ मा दुई दर्जन कलाकार

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी तिब्रताकासाथ भइरहेको छ । “अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास,...

पुरा पढ्नुहोस
रवि अाेड नेपाल आइडलको ‘टप ४’ मा

दार्चुला । चर्चित गायन रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुग्न सफल का छन् । विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि अाेड नेपाल आइडलको उत्कृष्ट ४ मा...

पुरा पढ्नुहोस
दुहु महोत्सव शनिबारदेखी, स्थानीय कलाकारलाइ उपेक्षा

दार्चुला । दार्चुलाको दुहु गाँउपालिकामा पहिलो पटक शनिबार अर्थात २२ गतेदेखी २५ गतेसम्म प्रथम दुहु महोत्सव २०७५ सञ्चालन हुने भएको छ । कला कृषि पर्यटन दुहु बासीको सम्पती, शान्ती सद्भाव एकता समृद्धी र प्रगति...

पुरा पढ्नुहोस
शैक्षिक सामाग्री प्रदर्शनी गरेर प्रतिभा पहिचान (फाेटाेफिचर)

दार्चुला । महाकाली नगरपालिका ४ खलंगा दार्चुलामा रहेको महेन्द्र नमुना माबिमा शैक्षिक सामाग्री प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा गठित अनुशासन तथा सरसफाइ समितिको आयोजनामा आधारभुत र माद्यमिक तहमा अद्ययनरत...

पुरा पढ्नुहोस
चर्चित गायक नवराज विष्ट मजदुरी गर्दै (भिडियो सहित)

दार्चुला । कला र गला थपियो, तर ‘भाग्य’को तला थपिएन । यूट्युमा उनले गाएका गीत ‘हिट’ छन् । मोडलिङमा पनि उत्तिकै ‘फिट’ छन् । तर सांगीतिक क्षेत्रमा ‘हिट’ र ‘फिट’ भए पनि पैसा र पहुँचमा...

पुरा पढ्नुहोस
लाल बहादुर धामी (अछामी बड्डा)ले ल्याए ‘अन्डी मन्डी’(भिडियोसहित)

चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डा)को नयाँ लोक पप गीत बजारमा आएको छ । खप्तड डिजिटल म्युजिक प्रालीको प्रस्तुती रहेको ‘अन्डी मन्डी’ बोलको गीतमा गायक लाल बहादुर धामी ‘अछामी बड्डो’ र दीपक संगम बिसीको...

पुरा पढ्नुहोस