पचास स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

काठमाडौँ। हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महीनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा...

पुरा पढ्नुहोस
रोजगार संयोजकको नतिजा प्रकाशन (सुदूरबाट को को सर्टलिष्टमा परे)

काठमाडौं । स्थानीय तहहरुमा खटाइने रोजगार संयोजकका लागि आवेदन दिएका मध्ये सर्टलिष्ट भएकाहरुको नाम सार्वजनिक गरिएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो । सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम...

पुरा पढ्नुहोस
चट्याङ लागेर २ जनाको मृत्यु

डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ घर भई अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर...

पुरा पढ्नुहोस
दार्चुला महोत्सबमा १ करोड ४५ लाखको बिमा (फाेटाेफिचर)

दार्चुला । उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन भइरहेको सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको...

पुरा पढ्नुहोस
स्थानीय, प्रदेश र संघको सहकार्य आबश्यक ‍: सासंद ठगुन्ना

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन माबि प्रेमनगर मड्को ५८ औ बार्षिकोत्सब तथा अभिभावन दिवस सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष एबं बिद्यालय ब्यवस्थापन समिति...

पुरा पढ्नुहोस
निकिता पौडेलले यसकारण दिइन् राजीनामा

दार्चुला । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेसँगै उनले मंगलबार राजीनामा दिएकी हुन् । अध्यक्ष पौडेलले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको फेसबुकमा प्रेस...

पुरा पढ्नुहोस
सरकारका विरुद्ध विरोध प्रदर्शन

दार्चुला । सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले दार्चुला सहित देशभर सरकारका विरुद्ध प्रदर्शन गरेको छ । दार्चुला सदरमुकाम खलंगास्थित नेपाली काग्रेशको पार्टी कार्यालय, बिपि स्मृति प्रतिष्ठानको भवनबाट शुरु भएको बिरोध र्याली बसपार्क,...

पुरा पढ्नुहोस
माद्यमिक बिद्यालयहरुको सिकाइ उपलब्धी परिक्षण हुदै

दार्चुला । जिल्ला भरीका सरकारी अनुदान प्राप्त माद्यमिक बिद्यालयहरुको सिकाइ उपलब्धी परिक्षण भइरहेको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रको आयोजना तथा काउन्सील एण्ड काउन्सील संस्थाको समन्वयमा दार्चुलामा रहेका ६७ ओटै सामुदायिक माद्यमिक बिद्यालयहरुको सिकाइ...

पुरा पढ्नुहोस
सय भन्दा बढी नेपाली महिलाको उद्धार

दार्चुला । भारतको मणिपुर प्रहरीले शुक्रबार भारत तेनगोपाल जिल्ला र म्यानमारको सीमावर्ती क्षेत्र मोरेबाट कम्तीमा १०० जना नेपाली महिलाको उद्धार गरेको छ । साथै उनीहरुलाई लैजाने एक तस्करलाई पनि प्रहरी गिरफ्तार गरेको छ । भारतीय प्रहरीले...

पुरा पढ्नुहोस
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको...

पुरा पढ्नुहोस
एक महिनामा तीन सय बढी कानुन बनाउनुपर्ने

काठमाडौं । संघीय संसदको पहिलो अधिवेशन बसेको एक वर्षभित्र संविधानअनुसारका सबै कानुन बनाइसक्नुपर्ने र पुराना कानुन स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ । तर, संघीय संसदको पहिलो अधिवेशन बसेको एक वर्ष पुग्न एक महिनामात्र बाँकी...

पुरा पढ्नुहोस
६३४ सहसचिवलाई समायोजनपत्र दिने तयारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजनपत्र दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । अब बस्ने...

पुरा पढ्नुहोस