अछाम

अछाममा महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डस्दा किशोरीको मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ…