११ मिनेटको अन्तरमा २ पटक भूकम्प

धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर ११ मिनेटको अन्तरमा २ पटक भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा गएको भूकम्प ५.२ रेक्टर मापन गरिएको छ । भने त्यसको ११ मिनेटपछि गएको पराकम्प ४.३ रेक्टर...

पुरा पढ्नुहोस
दार्चुलामा पाचँ दिने निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर शुरु भएको छ । नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटी काठमान्डौँ, महाकाली नगरपालिका र जिल्ला अस्पताल दार्चुलाको संयुक्त आयोजना तथा मेड सोलुसन फाउन्डेशन स्विजरल्याण्डको सहयोगमा मंगलबारदेखी पाचँ...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका ९ जिल्लामै नेकपाका अध्यक्ष र सचिव चयन, दार्चुलामा खत्री अध्यक्ष, जोशी सचिब

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्ला सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी...

पुरा पढ्नुहोस
नेकपाले ७७ जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगायो

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको पार्टीका प्रवक्ता...

पुरा पढ्नुहोस
बेरोजगारले रोजगारीका लागि वैशाखसम्म निवेदन दिन पाउने

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीको लागि आवेदन दिने समयसीमा थप गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन दिने म्याद बैशाख अन्तिमसम्म थप...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल

दार्चुला । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आधारभुत कक्षाबाटै प्राविधिक शिक्षाको पढाइ हुनुपर्नेमा जोड दिनुभएको छ । शिक्षालाइ श्रमसंग, श्रमलाइ सिपसंग, सिपलाइ उत्पादनसंग र उत्पादनलाइ समृद्धिसंग जोड्नसके मात्रै मुलुकमा अग्रगामी परिवर्तन सम्भव...

पुरा पढ्नुहोस
चैत्र नवरात्र शुरु शक्तिपीठमा भक्तजनको भीड

दार्चुला । चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात्...

पुरा पढ्नुहोस
निर्मला प्रकरणः पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा, हदैसम्मको कारवाही माग

कञ्चनपुर । निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा परेको हो । जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज...

पुरा पढ्नुहोस
स्थानीय तह सञ्चालन कानुन बनेन

काठमाडौँ । गाउँपालिका र नगरपालिका सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारले गरी करिब दुई दर्जन कानुन निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म सङ्घीय सरकारले स्थानीय तहका लागि तीनवटा कानुन मात्र निर्माण गरेको छ । संविधानमा स्थानीय...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारले पीडितहरुलाई एक करोड सहयोग गर्ने घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड...

पुरा पढ्नुहोस
यी हुन सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका ५ जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा पाँच जनालाई सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि...

पुरा पढ्नुहोस
भीषण हावाहुरीबाट घाइते भएकाहरुलाई भेटेपछि देउवाले यस्तो भने

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले हावाहुरी प्रभावित क्षेत्रमा छन् । आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि सभापति देउवा त्यहाँ गएका हुन् । ‘सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने...

पुरा पढ्नुहोस